कोरोना संक्रमणबाट म्याग्दीकी लक्ष्मी भट्टचनको नेदरल्याण्डमा निधन

विकल्प न्यूज/बेनी बैशाख ७ गते ।  कोरोनाको संक्रमणबाट म्याग्दीकी लक्ष्मी भट्टचनको मृत्यु भएको छ । उनी यूरोपेली मुलुक नेदरल्याण्डमा बस्दै आएकी थिइन् । म्याग्दीको मंगला गाउँपालिकाकी ४० वर्षीय भट्टचन श्रीमान र २ बच्चासहित विगत १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएको बताइएको छ । भट्टचन चिकित्सकको सल्लाह अनुसार विगत एक महिनादेखि होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । … Continue reading कोरोना संक्रमणबाट म्याग्दीकी लक्ष्मी भट्टचनको नेदरल्याण्डमा निधन